मायादेवी अनलाइन । सन् २०२० को लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको आवेदन आज मध्यरातिदेखि खुल्दै छ । डिभी नेपाली समयअनुसार आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । डीभीको आवेदन दिनको लागि तोकिएको समयभित्र http://www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन । यस्तै डीभी…