२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले ३० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा…