११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बाल क्लबले भैलो खेलेर उठाएको रकम विपन्नलाई

प्यूठान । गाउँ गाउँमा देउसी भैलो खेलिन्छ । देउसी भैलोबाट केही ठाउँमा सामाजिक क्षेत्रमा लगानी गरिए पनि प्रायः भोज, पिकनिक गरेर सकिन्छ । तर प्यूठान नगरपालिका ४ टारीमा रहेका बालबालिकाले बाल क्लबको तर्फबाट देउसी भैलो खेलेर संकलन गरिएको दान विपन्न समुदायका केटाकेटीका वर्गका लागि खर्च गरेका छन । प्यूठान नगरपालिका ६ टारीमा रहेको जनसेवा बाल…