७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कास्कीमा ट्र्याक्टर पल्टीदा युवकको मृत्यु, एक घाइते

कास्की । मादी गाउँपालिका(५ काउरेमा गएराति ग १ त १९८९ नम्बरको ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन्। मृत्यु हुनेमा ट्याक्टरमा सवार पोखरा महानगरपालिका(१३ आर्वाका १७ वर्षीय गोविन्द बराल रहेका छन्। उनको उपचारको क्रममा राति साढे १२ बजे पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी मादी…