४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

चारदिने कतार भ्रमण सकेर राष्ट्रपति आज स्वदेश फर्कंदै



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कंदैछिन् । कतारको चारदिने भ्रमण सकेर भण्डारी साँझ ७ फर्कने कार्यक्रम छ ।
कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा भण्डारी सोमबार भ्रमणमा गएकी थिइन । भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच नेपाली कामदार,लगानी पर्यटन तथा कृषि क्षेत्रमा कुराकानी भएको थियो। भ्रमणका क्रममा कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने सहमति भएको छ। भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत पनि सँगै छन । भण्डारीले नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ६ : ४५ बजे