२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

शिक्षक आन्दोलन: दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

बबई ।संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका बेला बर्दियाका सामुदायिक विद्यालयहरू भने सुनसान छन् । शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेपछि आन्दोलनमा सहभागी हुन भन्दै शिक्षकहरू काठमाडौँ तर्फ लागेपछि बर्दियाका सामुदायिक विद्यालय सुनसान भएका छन् भने एसइई परीक्षाका उत्तर पुस्तिका समेत परीक्षण हुन सकेको छैन । चैत मसान्तसम्ममा…