७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

स्थानीय तहमा २५ करोड बेरुजु

काठमाडौँ । महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले स्थानीय तहमा झन्डै २५ अर्ब रुपैयाँ बेरुजु देखाएको छ। बुधबार सार्वजनिक भएको प्रतिवेदनले २४ अर्ब ७१ करोड ६२ लाख बेरुजु देखाएको हो। लेखापरीक्षणबाट ७५३ स्थानीय तहमा २७ अर्ब ७० करोड ९२ लाख बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि दुई अर्ब ९९ करोड ३० लाख फस्र्यौट भएको पनि प्रतिवेदनमा उल्लेख…