काठमाण्डौ । पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकोले देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव पश्चिमी क्षेत्रका धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोजस्तै आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने…