वासिङटन डिसी । अमेरिकाको न्यु मेक्सिकोस्थित लास क्रुसेसमा शनिबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरी तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरेको थियो। अधिकारीहरूले यस मुद्दासँग सम्बन्धित कुनै पनि प्रकारको फोटो(भिडियो प्रहरीलाई साझा गर्न मानिसहरूलाई अपील गरेका छन्। लास क्रुसेस प्रहरीको फेसबुक…