दीपा महत, बुद्धभूमि । कपिलवस्तुमा सवारी दुर्घटनाका कारण वर्षेनी धेरै जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको पछिल्लो ३ वर्षको तथ्यांक अनुसार २०७९ देखि ०८१ माघ महिनासम्म दुर्घटनामा परी १ सय ८९ जनाको मृत्यु भएको छ । यस्तै तीन हजार चार सय १७ जना घाइते भएका छन् भने दुई…