मुस्ताङ । चालु आर्थिक वर्षको नौ महिनामा करिब तीन लाख ९७ पर्यटक मुस्ताङ पुगेका छन्। गत साउनदेखि चैत १८ गतेसम्म मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी…