१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

अबको चुनावमा परिणामपत्र लिएर जानुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन् । पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जाने हो,’ सम्बोधनको क्रममा थापाले भने, ‘यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर…