काठमाडौँ । देशभर एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो । अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । अभियान फागुन ६ गतेसम्म जारी रहने छ । देशभरका विद्यालयका कक्षा ६ देखि १०…