७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे प्रतिबद्धता

बुटवल । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच प्रदेशस्तरीय समन्वय र सहकार्यका लागि २१ बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको रानीमहलमा भएको बैठकमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई प्रदेशबीच समन्वय र सहकार्यका लागि साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । बैठकले नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाई…