कपिलवस्तु ।काठमाडौंमा सम्पन्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा नारायण खनाल खुल्ला सदस्यमा निर्वाचित भएका छन् । कपिलवस्तुका खनाल उत्कृष्ट मतसहित केन्द्रीय सदस्यमा विजयी भएका हुन् । खनालसँगै केन्द्रीय सदस्य खुल्ला तर्फ ६ पदका लागि १२ जना उमेद्धार चुनावी मैदानमा थिए । खनाल उत्कृष्ट ३ सय १० मतसहित विजयी हुनुभएको हो । खनालसँगै…