१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

देशका धेरै ठाउँमा आज पानी पर्ने सम्भावना

काठमाडौँ । आज पूर्वदेखि पश्चिमसम्म हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आज पश्चिममाभन्दा पूर्वमा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधकारीले बताउनुभयो । आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा…