काठमाडौं ।नेपाल प्रेस युनियनले आफ्ना १२ जना सदस्यलाई संगठनको आचार संहिताविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको छ। प्रेस युनियनको विधान २०४९, छैटौं संशोधन २०७९ को धारा ३४ तथा केन्द्रीय सचिवालयको निर्णय अनुसार कार्वाही गरिएको जनाएकाे हो । केन्द्रिय अनुशासन समितिका संयोजक एवं युनियनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष प्रेम केसीद्धारा जारी विज्ञप्तीमा संस्थागत निर्णय अनुसार महासंघको निर्वाचनमा…