७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

हमासका वरिष्ठ नेता हानियको हत्या गरेको इजरायलले गर्‍यो स्वीकार

एजेन्सी ।हमास समूहका वरिष्ठ नेता इस्माइल हानियको हत्या गरेको इजरायलले स्वीकार गरेको छ। गत जुलाई महिनामा हमास वरिष्ठ नेता हानियको इरानमा हत्या भएको थियो। त्यतिवेला नै इजरायले हत्या गरेको आशंका गरिए पनि इजरायलले जिम्मेवारी लिएको थिएन । इरान र हमास समूहले इजरायलले नै हानियको हत्या गरेको बताएका थिए । पछिल्लोपटक इजरायली रक्षामन्त्री इजरायल काट्जले हानिय…