६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्तावमा इरानको अस्वीकार

काठमाण्डौ ।  इरानले अमेरिकाको १५ बुँदे वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  इरानले आफ्ना केही शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने पनि जनाएको…