६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

वर्षा र हिमपातले किसानलाई राहतः प्रदूषण पनि घट्यो

काठमाण्डाै । अस्ति र हिजो देशका विभिन्न ठाउँमा परेको वर्षा र हिमपातले किसानलाई राहत पुगेको छ । चिस्यानको अभाव झेलिरहेको बेला चैत पहिलो हप्ता देशका धेरै ठाउँमा पानी परेपछि राहत भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातले जनजीवन केही प्रभावित भए पनि यसले बालीमा भने चिस्यान थपेको छ । कृषिबालीमा पर्याप्त…