काठमाण्डौ । हिजो बिहान पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाण्डौ जिल्ला अदालत लगिँदैछ । दुवै नेतालाई हिजो प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित…