एजेन्सी ।नियमित दौड स्वस्थ जीवनका लागि महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, अति व्यायामले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ भन्ने तथ्य यसअघिका अध्ययनले देखाएका थिए । ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित नयाँ अध्ययनले तीव्रगतिमा दौडनेहरूको आयु आमसर्वसाधारणको दाँजोमा लामो हुने देखाएको छ । अनुसन्धानकर्ताले चार मिनेटभन्दा कम समयमा एक माइल कुद्न सक्ने क्षमता…