१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

युरोकप फुटबलमा फ्रान्सको विजयी सुरुवात

काठमाडौं ।फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रियालाई १–० ले हराएर फ्रान्सले विजयी सुरुवात गरेको हो । जर्मनीमा जारी युरोको समूह डीमा फ्रान्सले अस्ट्रियालाई १–० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो। फ्रान्स युरोकपको…