१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

बेल्जियमले पहिलो जित निकाल्दा रोमानियाको पहिलो हार

एजेन्सी ।युरो कप २०२४ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले पहिलो जित निकाल्दा रोमानियाले भने पहिलो हार व्यहोरेको छ। समूह ई को खेलमा बेल्जियमले रोमानियालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको हो। पहिलो खेलमा स्लोभाकियासँग पराजित भएको बेल्जियमलाई नकआउट चरणमा पुग्ने सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब थियो। खेल सुरु…