११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नारायणगढ-बुटवल सडकखण्ड विस्तार: ५ वर्षमा ४६ प्रतिशत प्रगति

नवलपुर ।पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको ५ वर्ष पूरा हुँदा ४६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले विसं २०७५ माघ २४ मा सम्झौता गरेको थियो । विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा…