११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

निसीखोलाका किसान मौरीपालनमा हौसिए

बागलुङ ।कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन्। उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो। निसीखोला-१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन्। आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन्। गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक…