१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

‘कुकुरलगायत जनावरले टोक्नासाथ खोप लगाए रेबिजबाट बच्न सकिन्छ’

काठमाडौँ ।आज विश्व रेबिजविरुद्धको दिवस, ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने नाराकासाथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउन हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज विरुद्धको दिवसको रुपमा मनाइन्छ । नेपालमा रेबिज चुनौती बन्दै गएको डाक्टरले बताउँदै आएका छन् । अझै पनि…