१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

पीएसजीको सहज जीत, एम्बाप्पे घाइते

पेरिस ।किलियान एमबाप्पे चोटग्रस्त बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेमाथि सहज जित हात पार्दै लिग वानमा विजयी बाटोमा फर्किएको छ। पीएसजीका स्टार फरवार्डले लियोनार्डो बालेर्डीको प्रारम्भिक ट्याकलपछि खेल जारी राख्ने प्रयास गरे पनि हाफ टाइम अघि नै मैदानबाट बाहिरिएका थिए । एमबाप्पेले अक्टोबर ४ मा हुने च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने आशङ्का गरिएको।…