काठमाडौँ ।इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपरले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । खेलको ९८औँ मिनेटसम्म १–० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा टोटेनह्यामले २–१ को जित निकालेको हो । थप गरिएको १२ मिनेट समयको नवौँ मिनेटमा रिचार्लिसनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत् गोल गरे । त्यसको दुई मिनेटपछि उनकै पासमा डेजान कुलुसेभ्सकीले गोल गर्दै…