२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कृषि मन्त्री भुसाल र इजिप्टकी राजदूत बीच शिष्टचार भेट

काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टचार भेटघाट भएको हो । भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक…