काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको समन्वयमा हरेक हप्ता प्रकाशन भई सरोकारवालाहरुसमक्ष पुर्याउने गरेको कृषि मौषम सल्लाह बुलेटिनको लोकप्रियता बढ्दै गएको छ । वि.सं. २०७२ साल आषाढ २५ देखि बाँके जिल्लाका लागि प्रकाशन सुरु भएको यो बुलेटिन हाल मुलुकका ७७ वटै जिल्लालाई लक्षित गरी प्रकाशित हुने गरेको छ ।…