२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सुरेन्द्रराज आचार्यले भनेः ‘स्वतन्त्र पार्टी बाढीको भेल जस्तै, आफै सुकेर जान्छ’

कपिलवस्तु ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले अहिले उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र जितेकाहरु बर्खाको समयमा आउने बाढीको भेल जस्तै भएकाले केही दिन पछि आफै सुखेर जाने टिप्पणी गरेका छन्। ठूला पार्टीहरुको कमजोरीले गर्दा जनताले तिनीहरुलाई जिताएर ठूला पार्टीलाई सचेत गराएको उनले बताए। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री समेत रहेका आचार्यले…