१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

लम्पी स्किन महामारीः सङक्रमित झण्डै ७ लाख पशुमध्ये ४ लाखभन्दा धेरै निको

काठमाडौं ।गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको भएका छन् । अझै पनि २ लाख ४७ हजारभन्दा धेरै पशु सङ्क्रमित रहेका पशु सेवा विभागले जनाएको छ । मनाङबाहेक सबै जिल्लामा यो रोग फैलिएको छ । अहिलेसम्म २५ हजार भन्दा धेरै पशु मरेका छन् । पशु…