१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्की समेत किन्न सकेका छैनाैँ: मन्त्री गाैतम

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्की समेत किन्न नसकेको बताउनुभएको छ । आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरन चक्की समेत सरकारले किन्न नसकेको बताउनुभएको हो…