७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

तराईमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई भू–भागका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । राति तराईमा हुस्सु र…