काठमाण्डौ । तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराई/मधेशमा जनजीवन प्रभावित बनेको छ । हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । हिमाली र…