१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?

काठमाण्डौ । निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र पदाधिकारीलाई आचारसंहिता लाग्ने छ । पालिका प्रतिनिधि, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा…