१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

अझ सक्रिय हुँदै मौसम, आज सबै प्रदेशमा पानी पर्ने

काठमाडौँ ।आज (आइतबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अहिले बिहान पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। ‘आज सबै प्रदेशमा पानी पर्ने सम्भावना छ’, उनले भनिन्, ‘आज हिजोअस्तिको भन्दा केही कम वर्षा हुने सम्भावना छ, तर भोलि (सोमबार)…