१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

सरकार र यातायात मजदुरबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं ।यातायात मजदुर र व्यवसायीले सरकारसँग आज विहान गरेको वार्तापछि सबै आन्दोलन फिर्ता भएको छ । यातायात मजदुर व्यवसायीका नेताहरूसँग आज मंगलबार बिहान सिंहदरबारमा सरकारले वार्ता गरेको हो । वार्तामा आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठका सचिवालय सदस्य विजय गौतमका अनुसार सरकारसँगको वार्तामा मजदुर…