२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

होटलको हब बन्दै बाँके

बाँके ।पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो । होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि…