मायादेवी अनलाइन, बाणगंगा ।नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सपथ ग्रहणसंगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । बुधवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका गिरीको बिहीवार दिउँसो प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहणको तयारी छ । नयाँ गठन हुने मन्त्रिपरिषदका सदस्यहरुले मुख्यमन्त्रीको सपथ ग्रहण लगत्तै सपथग्रहण गर्ने तयारी गरिएको छ । बिहीवार…