१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

राप्रपा लुम्बिनी प्रदेश दलको नेतामा आशिष चौधरी

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए । त्यस्तै सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् । लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २ र…