२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आफूलाई ‘कोभिड’ पन्थी उपनामले चिनाएका ‘विष्णु’

मायादेवी अनलाइन, जितपुर । विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना) महामारीको कारण विश्व आक्रान्त हुँदा नेपाल पनि अछुतो रहन सकेन । भुसको आगो झैँ फैलिएको कोरोना कपिलवस्तुमा पनि फैलियो । यसपछि गाउँगाउँमा नाकाबन्दी गर्ने काम भयो । कोरोनाबाट गाउँ टोललाई सुरक्षित राख्ने भन्दै कतिपय ठाउँमा एम्बुलेन्स समेतलाई चल्न नदिने गरी बाटोका नाका बन्द गरेर स्थानीय घरभित्रै…