काठमाडौं ।रिस कसलाई पो उठ्दैन ररु तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने झन् संवेदनशिल पक्ष हो। धेरै थोरै रिस सबैमा हुन्छ। रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ। बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ। रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ। यदि…