२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

आज भाइटीका : टीकाको साइत बिहान ११:३७ बजे

मायादेवी अनलाइन, जितपुर । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।आज भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.डा श्रीकृष्ण अधिकारीले बताए ।आज दिनभर…