काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ । होबार्टमा भएको खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो । स्कटल्यान्डले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८ ओभर ३ बलमा एक सय १८ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३८ र केल मेयर्सले २०…