२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रूपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भैरहवाबाट परासी तर्फ जाँदै रेको कारले ओमसतिया ४ पननीमा विहान ठक्कर दिँदा स्था एक शिशु सहित ३ जनाको मृत्यु भएको हो । छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट गएको गाडीले ठक्कर दिएको थियो, ठक्कर दिए पछि…