२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

दशैँका लागि १६ हजारले अग्रिम टिकट बुकिङ गरे

काठमाडौँ । नजिकिदै गरेको यो वर्षको बडादशैँमा घर जानका लागि १६ हजारले अग्रिम टिकट बुकिङ गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोज १ गतेदेखि अहिलेसम्म यी संख्यामा टिकट बुकिङ गरेको जानकारी दिए। यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको भदौ २२ गते बसेको संयुक्त…