२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १…