२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

सामाजिक सेवा दिवसको अवसरमा प्रधानमन्त्रीबाट शुभकामना

काठमाडौँ । ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । समाज कल्याण परिषद्ले विभिन्न कार्यक्रम सहित ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ । दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान भन्ने मूल नाराका साथ मनाउन मनाउन सुरु…